Menu
Dream One Girls Hostel

Dream One Girls Hostel

Buddhanagar, New Baneshwor,Kathmandu , Nepal

26 beds, bathroom: 3

Dreams One Girls Hostel, located in Buddhanagar-10, New Baneshwor, is a dedicated accommodation facility catering exclusively to female residents. It provides a comfortable and secure living environment for students, working professionals, and individuals seeking a safe place to stay in the vibrant city of New Baneshwor.

parking :   Yes

Medical Facilities: No

Hostel Discipline: No

Laundry Services: No

Canteen: No

Basketball: No

Others: Yes

video :

tags :   Girls Hostel, Hostel in Nepal, Kathmandu

Hostel Rules


  • १. विद्यार्थीले अनिवार्य रुपमा अभिभावकको उपस्थितिमा भर्ना फारम भर्नु पर्नेछ । फारम भर्दा अनिवार्य रुपमा फोटो र परिचय खुल्ने गरी नागरिक्ता को फोटोकपी संलग्न गर्नु पर्नेछ । 
    २. कलेज इन्टिच्यूटको समयावधि वाहेको सम्पूर्ण समयको व्यवस्थापन प्रशासनले तोके अनुसार हुनेछ । 
    ३. विद्यार्थीहरुले होस्टलदेखि बाहिर जानु परेमा अभिभावकको लिखित वा मौखिक सिफारिसमा होस्टल प्रशासनको    
      स्वीकृति लिई विदा फारम भरी जानु पर्नेछ ।
    ४. विद्यार्थीहरु जाडो महिनामा बेलुका ६ः३० बजे गर्माी महिनामा ७ः३० बजेसम्म प्रवेश गरिसक्नु पर्ने छ । 
    ५. फारममा उल्लेखित गरिएका स्थानीय अभिभावक तथा ब’वा आमालाई मात्र विद्यार्थी भेट्न अन’मति दिइनेछ । अन्य विशेष पििस्थतिमा होीटल व्यवस्थापन÷प्रशासनको अनुमति लिई भेटेन सकिनेछ ।
    ६. पहिलो पटक विद्यार्थी भर्ना गर्दादेखि बाहेक कुनै पनि अभिभावक तथा आगन्तुकहरुलाई सिधै कोठामा लान पाइने छैन । 
    ७. विद्यार्थीहरुले महङ्गा गर–गहना, नगद तथा अन्य बहुमुल्य सामानहरु होस्टलमा राख्न पाइने छैन । राखेर हराएको खण्डमा होस्टल व्यवस्थापन÷प्रशासन जवाफदेही हुने छैन । 
    ८. होस्टलमा विद्यार्थीहरुले मद्यपान, धुम्रपान, मादक पदार्थ, लागु औषध सेवन तथा फोहोर मैला र कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्न÷गराउन पाइने छैन । यदि गरेको पाइएमा होस्टल व्यवस्थापन÷प्रशासनले तुरुन्त निष्काशन समेत गर्न सक्नेछ । 
    ९. होस्टलका भौतिक सम्पत्ति तोडफोड गरेमा वा हानी नोक्सानी गरेको पाइएमा सोही महिनाको शुल्क र विगो अनुरुपको हर्जाना शुल्क लिई निष्काशन समेत गर्न सकिने छ । 
    १०. विद्यार्थीले अग्रिम मासिक शुल्क प्रत्येक महिनाको ५ गते भित्र बुझाइ सक्नु पर्ने छ  । अन्यथा दैनिक रु. ५० ÷– का दरले हर्जाना थप गरी ७ दिन भित्रमा बुझाउनु पर्ने छ । यसरी १२ दिनसम्म पनि नबुझाएमा होस्टल व्यवस्थापन÷प्रशासनले अन्तिम चेतावनी दिई निष्काशन समेत गर्न सक्ने छ ।
    ११. होस्टलमा हो–हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु कसैलाई बाधा हुने कार्य गर्न र गराउन पाइने छैन । त्यस्तो भएमा निष्काशन समेत गर्न सकिनेछ । 
    १२. बुंदा ८,९,१० र ११ अनुरुप निष्कासित विद्यार्थीहरुले तिरेको कुनै पनि शुल्क र धरौटी रकम फिर्ता हुने छैन ।
    १३. विद्यार्थीहरुलाई खानकाृ तालिका अनुसार मात्र खुवाइनेछ । तर, विरामी भएको अवस्थामा केही सुविधा दिन सकिने छ । 
    १४. होस्टल प्रशासन मार्फत अनुमति लिई यदि विद्यार्थी लगातार १५ दिभन्दा बढि होस्टमा नरहेको खण्डमा (छुट्टिमा बसेमा) एक तिहाई मासिक शुल्क घटाइने छ ( जस्तै ः मासिक शुल्क ×१÷३× १÷३० × छुट्टिमा बसेको दिन ) र यो सुविधा वर्षमा एक पटक मात्र पाइनेछ । तर छोटो अवधिका ( ६ महिनासम्म) विद्यार्थीका हकमा भने नियम लागु हुने छैन् । 
    १५. दशैदेखि छटसम्म होस्टल बिदा हुनेछ । दशैं र तिहारको बिचमा पढाई हुने कलेज÷इन्स्टिच्यूटका लागि विद्यार्थी र होस्टल व्यवस्थापन÷प्रशासनको आपसी समझदारीमा हुनेछ । तर होस्टल व्यवस्थापन÷प्रशासन होस्टल संचालन गर्न बाध्य हुने छैन ।
    १६. विद्यार्थीले होस्टल व्यवस्थापन÷प्रशासनलाई होस्टल छाडनु भन्दा १५ दिन अगाडि नै जानकारी गराउनु पर्ने छ  अन्यथा विद्यार्थीले राखेको धरौटी रकम होस्टल व्यवस्थापन÷प्रशासनले फिर्ता गर्न बाध्य हुने छैन । 
    १७. कुनै पनि भवितव्य घटाना जस्तै ः आत्महत्या, होस्टल बाहिर गएको समयमा वेपत्ता, सम्पर्क बिहीन, सडक दुर्घटना, विद्यार्थीले भागि विवाह लगायत अप्रिय घटना भएको खण्डमा होस्टल संचालक जवाफदेही हुने छैन । 
    १८. विद्यार्थीहरुलाई माथि उल्लेखित बाहेक केही समस्या परेमा होस्टल व्यवस्थापन÷प्रशासनसँग समन्वय गरी समाधाको उपाय अवलम्बन गर्न सकिनेछ । 
     

Overall Google Rating:

    Sorry, there are no reviews yet.

Review

Dream One Girls Hostel

Buddhanagar, New Baneshwor,Kathmandu , Nepal

26 beds, floor:

Dream One Girls Hostel

Scan To Share

contact no. :   9847292323


email :   nepalamita0@gmail.com


category :   Girls


address : Buddhanagar, New Baneshwor,Kathmandu , Nepal


price(NRP) :   10000

Similar Hostels

Cindrell Girls Hostel
Cindrell Girls Hostel

M8XJ+49V, Ekkakrit Marg, Kathmandu 44600, Nepal

45 beds, bathroom: 5

IVY Residence Girls Hostel
IVY Residence Girls Hostel

Shreenagar Marg, Naya Baneshwor -51

20 beds, bathroom: 3

Gwarko Girls Hostel
Gwarko Girls Hostel

Gwarko-17, Lalitpur

30 beds, bathroom: 5

Dipanshi Girls Hostel
Dipanshi Girls Hostel

Anamnagar, Kathmandu, Nepal

30 beds, bathroom: 5

Meraki Girls Hostel
Meraki Girls Hostel

Basuki Marg, Kathmandu 44600, Nepal

30 beds, bathroom: 4

Sushi Anushilan Girls Hostel
Sushi Anushilan Girls Hostel

Buddhi Binayak Marg, Lalitpur , Nepal

25 beds, bathroom: 3

Grace Girls Hostel
Grace Girls Hostel

Om Shanti Chowk, Shrijanshil Galli, Kathmandu, Nepal

30 beds, bathroom: 6

Shreeya Girls Hostel
Shreeya Girls Hostel

Buddhanagar-10,New Baneshwor

29 beds, bathroom: 3

A one Girls Hostel Block B
A one Girls Hostel Block B

Milan Chowk, Kallipuspa Marg, Mid Baneshwor, Kathmandu

43 beds, bathroom: 3

A.P.H Girls Hostel
A.P.H Girls Hostel

Panchakumari Marg, Kathmandu 44600, Nepal

32 beds, bathroom: 5

Lilly Girls Hostel
Lilly Girls Hostel

Shankhamul, New Baneshowr ,Kathmandu

33 beds, bathroom: 9

Srijana Girls Hostel (Block A)
Srijana Girls Hostel (Block A)

Sankhamul, Kathmandu, Nepal

31 beds, bathroom: 8