Buddhanagar, New Baneshwor,Kathmandu , Nepal
26 beds, bathroom: 3
Dreams One Girls Hostel, located in Buddhanagar-10, New Baneshwor, is a dedicated accommodation facility catering exclusively to female residents. It provides a comfortable and secure living environment for students, working professionals, and individuals seeking a safe place to stay in the vibrant city of New Baneshwor.
parking : Yes
Medical Facilities: No
Hostel Discipline: No
Laundry Services: No
Canteen: No
Basketball: No
Others: Yes
video :
tags : Girls Hostel, Hostel in Nepal, Kathmandu
१. विद्यार्थीले अनिवार्य रुपमा अभिभावकको उपस्थितिमा भर्ना फारम भर्नु पर्नेछ । फारम भर्दा अनिवार्य रुपमा फोटो र परिचय खुल्ने गरी नागरिक्ता को फोटोकपी संलग्न गर्नु पर्नेछ ।
२. कलेज इन्टिच्यूटको समयावधि वाहेको सम्पूर्ण समयको व्यवस्थापन प्रशासनले तोके अनुसार हुनेछ ।
३. विद्यार्थीहरुले होस्टलदेखि बाहिर जानु परेमा अभिभावकको लिखित वा मौखिक सिफारिसमा होस्टल प्रशासनको
स्वीकृति लिई विदा फारम भरी जानु पर्नेछ ।
४. विद्यार्थीहरु जाडो महिनामा बेलुका ६ः३० बजे गर्माी महिनामा ७ः३० बजेसम्म प्रवेश गरिसक्नु पर्ने छ ।
५. फारममा उल्लेखित गरिएका स्थानीय अभिभावक तथा ब’वा आमालाई मात्र विद्यार्थी भेट्न अन’मति दिइनेछ । अन्य विशेष पििस्थतिमा होीटल व्यवस्थापन÷प्रशासनको अनुमति लिई भेटेन सकिनेछ ।
६. पहिलो पटक विद्यार्थी भर्ना गर्दादेखि बाहेक कुनै पनि अभिभावक तथा आगन्तुकहरुलाई सिधै कोठामा लान पाइने छैन ।
७. विद्यार्थीहरुले महङ्गा गर–गहना, नगद तथा अन्य बहुमुल्य सामानहरु होस्टलमा राख्न पाइने छैन । राखेर हराएको खण्डमा होस्टल व्यवस्थापन÷प्रशासन जवाफदेही हुने छैन ।
८. होस्टलमा विद्यार्थीहरुले मद्यपान, धुम्रपान, मादक पदार्थ, लागु औषध सेवन तथा फोहोर मैला र कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्न÷गराउन पाइने छैन । यदि गरेको पाइएमा होस्टल व्यवस्थापन÷प्रशासनले तुरुन्त निष्काशन समेत गर्न सक्नेछ ।
९. होस्टलका भौतिक सम्पत्ति तोडफोड गरेमा वा हानी नोक्सानी गरेको पाइएमा सोही महिनाको शुल्क र विगो अनुरुपको हर्जाना शुल्क लिई निष्काशन समेत गर्न सकिने छ ।
१०. विद्यार्थीले अग्रिम मासिक शुल्क प्रत्येक महिनाको ५ गते भित्र बुझाइ सक्नु पर्ने छ । अन्यथा दैनिक रु. ५० ÷– का दरले हर्जाना थप गरी ७ दिन भित्रमा बुझाउनु पर्ने छ । यसरी १२ दिनसम्म पनि नबुझाएमा होस्टल व्यवस्थापन÷प्रशासनले अन्तिम चेतावनी दिई निष्काशन समेत गर्न सक्ने छ ।
११. होस्टलमा हो–हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु कसैलाई बाधा हुने कार्य गर्न र गराउन पाइने छैन । त्यस्तो भएमा निष्काशन समेत गर्न सकिनेछ ।
१२. बुंदा ८,९,१० र ११ अनुरुप निष्कासित विद्यार्थीहरुले तिरेको कुनै पनि शुल्क र धरौटी रकम फिर्ता हुने छैन ।
१३. विद्यार्थीहरुलाई खानकाृ तालिका अनुसार मात्र खुवाइनेछ । तर, विरामी भएको अवस्थामा केही सुविधा दिन सकिने छ ।
१४. होस्टल प्रशासन मार्फत अनुमति लिई यदि विद्यार्थी लगातार १५ दिभन्दा बढि होस्टमा नरहेको खण्डमा (छुट्टिमा बसेमा) एक तिहाई मासिक शुल्क घटाइने छ ( जस्तै ः मासिक शुल्क ×१÷३× १÷३० × छुट्टिमा बसेको दिन ) र यो सुविधा वर्षमा एक पटक मात्र पाइनेछ । तर छोटो अवधिका ( ६ महिनासम्म) विद्यार्थीका हकमा भने नियम लागु हुने छैन् ।
१५. दशैदेखि छटसम्म होस्टल बिदा हुनेछ । दशैं र तिहारको बिचमा पढाई हुने कलेज÷इन्स्टिच्यूटका लागि विद्यार्थी र होस्टल व्यवस्थापन÷प्रशासनको आपसी समझदारीमा हुनेछ । तर होस्टल व्यवस्थापन÷प्रशासन होस्टल संचालन गर्न बाध्य हुने छैन ।
१६. विद्यार्थीले होस्टल व्यवस्थापन÷प्रशासनलाई होस्टल छाडनु भन्दा १५ दिन अगाडि नै जानकारी गराउनु पर्ने छ अन्यथा विद्यार्थीले राखेको धरौटी रकम होस्टल व्यवस्थापन÷प्रशासनले फिर्ता गर्न बाध्य हुने छैन ।
१७. कुनै पनि भवितव्य घटाना जस्तै ः आत्महत्या, होस्टल बाहिर गएको समयमा वेपत्ता, सम्पर्क बिहीन, सडक दुर्घटना, विद्यार्थीले भागि विवाह लगायत अप्रिय घटना भएको खण्डमा होस्टल संचालक जवाफदेही हुने छैन ।
१८. विद्यार्थीहरुलाई माथि उल्लेखित बाहेक केही समस्या परेमा होस्टल व्यवस्थापन÷प्रशासनसँग समन्वय गरी समाधाको उपाय अवलम्बन गर्न सकिनेछ ।
Sorry, there are no reviews yet.
Scan To Share
contact no. : 9847292323
email : nepalamita0@gmail.com
category : Girls
address : Buddhanagar, New Baneshwor,Kathmandu , Nepal
price(NRP) : 10000