Menu
Srijana Girls Hostel (Block A)

Srijana Girls Hostel (Block A)

Sankhamul, Kathmandu, Nepal

31 beds, bathroom: 8

Post Date : 19-5-2023, Friday

Srijana Girls Hostel is a popular accommodation option located in New Baneshwor, Shankamul, Kathmandu, the capital city of Nepal. The hostel specifically caters to female guests, providing a safe and comfortable environment for women travelers, students, and working professionals.

Situated in a convenient location, Srijana Girls Hostel offers easy access to various educational institutions, business centers, and tourist attractions in Kathmandu. The hostel's primary objective is to create a supportive and empowering atmosphere where female guests can live, study, and interact with like-minded individuals.

The hostel provides a range of amenities to ensure a pleasant stay for its residents. These amenities may include spacious and well-furnished rooms, shared bathrooms, and common areas for socializing, study spaces, and a communal kitchen where residents can prepare their meals. The rooms are typically equipped with basic furnishings such as beds, desks, chairs, and storage facilities.

Safety and security are given utmost importance at Srijana Girls Hostel. The premises are equipped with security measures such as CCTV surveillance, secure entry systems, and on-site staff to ensure the well-being of the residents. Additionally, the hostel may have specific rules and regulations in place to maintain a peaceful and harmonious living environment.

Overall, Srijana Girls Hostel offers a reliable and comfortable accommodation option for female travelers and residents in Kathmandu. It aims to provide a supportive community where women can feel safe and empowered while pursuing their personal and professional endeavors.

 Weekly Menu

     दिउँसो खाजा 
   ●आइतबार :- डुनट तरकारी / भुजा तरकारी /खिर 
   ●सोमबार :-चाउमिन / पास्ता / निम्की चाट 
   ● मङ्गलबार:- फ्राइ राइस / चिउरा पुलाउ / हलुवा 
   ● बुधबार :- चाउचाउ सुप / दहि चिउरा /चटपटे
   ● बिहिवार :- रोटि तरकारी ,पुरी तरकारी ,चिउराआलु
   ● शुक्रबार :-समोसा अचार ,आलु चप,पकौडा,
   ●शनिबार :- परौठा,चटपटे,पानी पुरी ,ब्रेड चप

●आइतबार :- सुकेको तरकारी ,( गुन्द्रुक,मस्यौरा) खाना ,पापड ,अचार 
   ●सोमबार :-अन्डा करि,पनिर, खाना ,अचार ,हरियो सलाद 
   ●मङ्गलबार :- गेडागुडी तरकारी ,खाना ,कोरेर बनाएको अचार ,पापड 
   ●बुधबार :- मासु ,पनिर  दाल खाना 
   ■बिहिवार :-  दाल खाना ,च्याउ ,सलाद अचार 
   ■शुक्रबार :-  आलु काक्रा को अचार ,दाल खाना , साग 
   ■शनिबार :- मासु पनिर , दाल खाना ,  

खाना र खाजा खाने समय :-  बिहान 8:30 देखि 11 बजे भित्रमा ,दिउँसो 2-3 बजे भित्रमा ,बेलुका 7-8 बजे भित्र मा खाइसक्नु पर्ने छ ।अन्यथा किचन बन्द भएपछि खाना खाजा दिइने छैन

नोट  :- बिहान को खानामा तरकारीहरु सिजनेवल हुनेछ .op of Form



Bottom of 

parking :   Yes

Medical Facilities: No

Hostel Discipline: No

Laundry Services: No

Canteen: No

Basketball: No

Others: Yes

video :

tags :   Girls Hostel

Hostel Rules


  • १. विद्यार्थीले अनिवार्य रुपमा अभिभावकको उपस्थितिमा भर्ना फारम भर्नु पर्नेछ । फारम भर्दा अनिवार्य रुपमा फोटो र परिचय खुल्ने गरी नागरिक्ता को फोटोकपी संलग्न गर्नु पर्नेछ ।

    २. कलेज इन्टिच्यूटको समयावधि वाहेको सम्पूर्ण समयको व्यवस्थापन प्रशासनले तोके अनुसार हुनेछ । 

    ३. विद्यार्थीहरुले होस्टलदेखि बाहिर जानु परेमा अभिभावकको लिखित वा मौखिक सिफारिसमा होस्टल प्रशासनको    
      स्वीकृति लिई विदा फारम भरी जानु पर्नेछ ।


    ४. विद्यार्थीहरु जाडो महिनामा बेलुका ६ः३० बजे गर्माी महिनामा ७ः३० बजेसम्म प्रवेश गरिसक्नु पर्ने छ । 

    ५. फारममा उल्लेखित गरिएका स्थानीय अभिभावक तथा ब’वा आमालाई मात्र विद्यार्थी भेट्न अन’मति दिइनेछ । अन्य विशेष पििस्थतिमा होीटल व्यवस्थापन÷प्रशासनको अनुमति लिई भेटेन सकिनेछ ।

    ६. पहिलो पटक विद्यार्थी भर्ना गर्दादेखि बाहेक कुनै पनि अभिभावक तथा आगन्तुकहरुलाई सिधै कोठामा लान पाइने छैन । 

    ७. विद्यार्थीहरुले महङ्गा गर–गहना, नगद तथा अन्य बहुमुल्य सामानहरु होस्टलमा राख्न पाइने छैन । राखेर हराएको खण्डमा होस्टल व्यवस्थापन÷प्रशासन जवाफदेही हुने छैन । 

    ८. होस्टलमा विद्यार्थीहरुले मद्यपान, धुम्रपान, मादक पदार्थ, लागु औषध सेवन तथा फोहोर मैला र कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्न÷गराउन पाइने छैन । यदि गरेको पाइएमा होस्टल व्यवस्थापन÷प्रशासनले तुरुन्त निष्काशन समेत गर्न सक्नेछ । 

    ९. होस्टलका भौतिक सम्पत्ति तोडफोड गरेमा वा हानी नोक्सानी गरेको पाइएमा सोही महिनाको शुल्क र विगो अनुरुपको हर्जाना शुल्क लिई निष्काशन समेत गर्न सकिने छ । 

    १०. विद्यार्थीले अग्रिम मासिक शुल्क प्रत्येक महिनाको ५ गते भित्र बुझाइ सक्नु पर्ने छ  । अन्यथा दैनिक रु. ५० ÷– का दरले हर्जाना थप गरी ७ दिन भित्रमा बुझाउनु पर्ने छ । यसरी १२ दिनसम्म पनि नबुझाएमा होस्टल व्यवस्थापन÷प्रशासनले अन्तिम चेतावनी दिई निष्काशन समेत गर्न सक्ने छ ।

    ११. होस्टलमा हो–हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु कसैलाई बाधा हुने कार्य गर्न र गराउन पाइने छैन । त्यस्तो भएमा निष्काशन समेत गर्न सकिनेछ ।

    १२. बुंदा ८,९,१० र ११ अनुरुप निष्कासित विद्यार्थीहरुले तिरेको कुनै पनि शुल्क र धरौटी रकम फिर्ता हुने छैन ।

    १३. विद्यार्थीहरुलाई खानकाृ तालिका अनुसार मात्र खुवाइनेछ । तर, विरामी भएको अवस्थामा केही सुविधा दिन सकिने छ । 

    १४. होस्टल प्रशासन मार्फत अनुमति लिई यदि विद्यार्थी लगातार १५ दिभन्दा बढि होस्टमा नरहेको खण्डमा (छुट्टिमा बसेमा) एक तिहाई मासिक शुल्क घटाइने छ ( जस्तै ः मासिक शुल्क ×१÷३× १÷३० × छुट्टिमा बसेको दिन ) र यो सुविधा वर्षमा एक पटक मात्र पाइनेछ । तर छोटो अवधिका ( ६ महिनासम्म) विद्यार्थीका हकमा भने नियम लागु हुने छैन् । 

    १५. दशैदेखि छटसम्म होस्टल बिदा हुनेछ । दशैं र तिहारको बिचमा पढाई हुने कलेज÷इन्स्टिच्यूटका लागि विद्यार्थी र होस्टल व्यवस्थापन÷प्रशासनको आपसी समझदारीमा हुनेछ । तर होस्टल व्यवस्थापन÷प्रशासन होस्टल संचालन गर्न बाध्य हुने छैन ।

    १६. विद्यार्थीले होस्टल व्यवस्थापन÷प्रशासनलाई होस्टल छाडनु भन्दा १५ दिन अगाडि नै जानकारी गराउनु पर्ने छ  अन्यथा विद्यार्थीले राखेको धरौटी रकम होस्टल व्यवस्थापन÷प्रशासनले फिर्ता गर्न बाध्य हुने छैन । 

    १७. कुनै पनि भवितव्य घटाना जस्तै ः आत्महत्या, होस्टल बाहिर गएको समयमा वेपत्ता, सम्पर्क बिहीन, सडक दुर्घटना, विद्यार्थीले भागि विवाह लगायत अप्रिय घटना भएको खण्डमा होस्टल संचालक जवाफदेही हुने छैन । 

    १८. विद्यार्थीहरुलाई माथि उल्लेखित बाहेक केही समस्या परेमा होस्टल व्यवस्थापन÷प्रशासनसँग समन्वय गरी समाधाको उपाय अवलम्बन गर्न सकिनेछ । 
     

Overall Google Rating:

    Sorry, there are no reviews yet.

Review

Srijana Girls Hostel (Block A)

Sankhamul, Kathmandu, Nepal

31 beds, floor:

Srijana Girls Hostel (Block A)

Scan To Share

contact no. :   9860060126


email :   srijanabhusal01@gmail.com


category :   Girls


address : Sankhamul, Kathmandu, Nepal


price(NRP) :   10000

Similar Hostels

Pariwarik Girls Hostel
Pariwarik Girls Hostel

Anamnagar, Kathmandu, Nepal

40 beds, bathroom: 5

Pragya Girls Hostel
Pragya Girls Hostel

Buddhanagar ,Baneshwor, Kathmandu

25 beds, bathroom: 3

Shreeya Girls Hostel
Shreeya Girls Hostel

Buddhanagar-10,New Baneshwor

29 beds, bathroom: 3

Manakamana Girl's Hostel
Manakamana Girl's Hostel

Gwarko-17, Lalitpur

18 beds, bathroom: 4

Kalash Girls Hostel
Kalash Girls Hostel

Subidhanagar, Tinkune, Kathmandu, Nepal

65 beds, bathroom: 11

A.P.H Girls Hostel
A.P.H Girls Hostel

Panchakumari Marg, Kathmandu 44600, Nepal

32 beds, bathroom: 5

The Best Home Girls Hostel
The Best Home Girls Hostel

New Baneshwor, Shankhamul Road

34 beds, bathroom: 5

Shree Laxmi Girls Hostel
Shree Laxmi Girls Hostel

Near CITE college, काठमाडौँ 44600, Nepal

45 beds, bathroom: 8

Lilly Girls Hostel
Lilly Girls Hostel

Shankhamul, New Baneshowr ,Kathmandu

33 beds, bathroom: 9

Aashraya Family Girls Hostel
Aashraya Family Girls Hostel

Tinkune, milan basti,block no 97, Kathmandu 44600, Nepal

30 beds, bathroom: 3

Aadarsha Girls Hostel
Aadarsha Girls Hostel

Buddhanagar, New Baneshwor,Kathmandu , Nepal

40 beds, bathroom: 8

Dream One Girls Hostel
Dream One Girls Hostel

Buddhanagar, New Baneshwor,Kathmandu , Nepal

26 beds, bathroom: 3